कोभिडका कारण माध्यमिक शिक्षा परीक्षा( एसईइ) र कक्षा १२ को अन्तिम परीक्षा अनिश्चित कालका लागि स्थगित भएको छ ।
सोमबार विज्ञप्ती प्रकाशित गदैै राष्ट्रिय परीक्षा बोर्डले विश्वव्यापि रूपमा फैलिईरहेको कोभिड–१९ सङ्क्रमणले उत्पन्न असहज परिस्थितिका कारण नेपाल सरकारले मिति २०७८ वैशाख १३ मा गरेको निर्णयका आधारमा राष्ट्रिय परीक्षा बोर्डको वैशाख २७ मा बसेको बोर्ड बैठकको निर्णयानुसार मिति २०७८ जेठ १३ गतेदेखि सञ्चालन गरिने माध्यमिक शिक्षा परीक्षा कक्षा १० र जेठ २६ गतेदेखि सञ्चालन गरिने कक्षा १२ का वार्षिक परीक्षाहरू बोर्डबाट अर्को सूचना नभएसम्मको लागि स्थगित गरिएको जनाएको छ ।
अवस्था सामान्य भएको भए एसईई गत चैत्र पहिलो साता सञ्चालन भएर यतिबेला उत्तरपुस्तिका परिक्षणको काम समेत सुरु भइसकेको हुन्थ्यो । आम अभिभावक र विद्यार्थीको चासोको रुपमा रहने एसईई कोरोनाका कारण २०७६ मा हुन सकेन भने ०७७ को पनि हुने नहुने अन्योल बढेको छ । यस वर्ष एसईईमा सहभागी हुने विद्यार्थीको संख्या पाँचलाख भन्दा बढी रहेको छ ।
समाचार
-
दमौली/नेपाली कांग्रेसले जिल्ला वासीलाई कोभिड–१९ को दोस्रो लहरको महामारीबाट बच्न स्वास्थ्यका मापदण्डको पालना गरी…
-
प्रधानमन्त्री दावी गर्न आज राती ९ बजेसम्म समय रमेश विकल-वहालवाल प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले…
-
विश्वासको मतको प्रस्तावको विपक्षमा देउवाको सम्बोधन प्रधानमन्त्री के. पी. शर्मा ओलीले विश्वासको मतका लागि…
-
दमौली÷ जिल्ला प्रशासन कार्यालय तनहुँले वैशाख २२ गते बुधबार राती १२ बजे देखि सोही…
-
निरिहता र अयोग्यताले संकट पार लाग्दैनः कांग्रेस सरकारलाई आम नागरिकको अभिभावक भनिन्छ । तर…
-
दमौली/व्यास नगर पालिकाले नपामा क्रियाशिल पत्रकारको कोभिड विमा गर्ने निर्णय गरेको छ ।बुधबार नगर…
-
व्यासमा वैकल्पिक माध्यमबाट पठनपाठन स्वास्थ्य मापदण्ड अपनाई परीक्षा लिइने
by Tanahu Awajby Tanahu Awajछ । मंगलबार नगर प्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा सम्पन्न नगर कार्यपालिकाको बैंठकले कोभिड १९…
-
दमौली÷कडा प्रतिष्पर्धाबाट तनहुँ उद्योग वाणिज्य संघको अध्यक्ष पदमा निर्वाचित भएका पविन्द्र कुमार श्रेष्ठले पदास्थापना…
-
सचेतता अपनाउन प्रशासनक जिल्ला प्रशासन कार्यालय तनहुँले आइतबार एक विज्ञप्ती प्रकाशित गर्दै कोरोना संक्रमण…
