घिरिङ/नेपाली कांग्रेस घिरिङ्ग गाउँ कार्य समितिको सभापतिमा इमान सिं थापा, पशुपति पोख्रेल, गंगाराम कुमाल, सुमन थापा, चुननारायण श्रेष्ठ, रविचन्द्र घोरासिनी, इच्छा जाहेर गरेका
छन् । आकाँक्षी उम्मेदवार भन्दा अघिल्लो पुस्ताका सूर्यकुमार श्रेष्ठ पनि भित्र–भित्र आफ्नो पक्षको वातावरण बुझ्दै रहेको सहयोगीहरु बताउँछन् । त्यसै गरी सभापति पदको दावी गरेर क्षेत्रीय प्रतिनिधि हुँदै जिल्ला र महाधिवेशनमा जाने बाटो निर्जला अर्यालले पनि तय गरेको बुझिन्छ ।
समाचार
-
रमेश विकलनेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा मंगलबार असार २९ मा नेपालको ४३…
-
अैरीचौतारी/नेपाल रेडक्रस सोसाईटी तनहुँ शाखाले बाढी पैरो प्रभावित ऋषिङ्ग क्षेत्रको स्थलगत अवलोकन गरी ऋषिङका…
-
वेनीपाटन/खानेपानी तथा सरसफाई उपभोक्ता समितिले आफ्ना उपभोक्तालाई बन्दाबन्दीको तीन महिनाको पानी महसुल छुट दिएको…
-
-
तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईले बाढी पैरो प्रभावित क्षेत्र ऋषिङ्ग क्षेत्रको स्थल…
-
नेपाल रेडक्रस सोसाईटी तनहुँ शाखाले ऋषिङ्ग–८ मझकोटमा घर पछाडिको गोठमा पहिरोले मिचिएर दिवांगत खुमबहादुर…
-
दमौली/आदिकवि भानुभक्त क्याम्पसको शैक्षिक तथा व्यवसायिक भवनको आईतवार शिलान्यास भएको छ । ब्यास नगरपलिकाको…
-
दमौली/साउन एक गतेबाट फेरी लकडाउन लगाउने हल्ला चलिरहेको बेला साउन १ गतेबाट तनहुँका होटल…
-
दमौली/विहिवार असार २४ गते विहान करीब तीन बजेबाट परेको अविरल बर्षाले दुईजना मान्छे पुरिएको…
