दमौली/व्यास नगरपालिका भित्रका तीन सडकको स्तरोन्नतिका लागि ७५ करोडभन्दा बढी खर्च हुने भएको छ । नेपाल सरकार र विश्व बैंक बीच सम्झौता भए अनुसार घाँसीकुवा, फराकचौर, माझफाँट, कलेस्ती हुँदै व्यास मार्ग जोडिने पराशर मार्ग, पतेनिटार, चिन्तुटार, मादीवेशी, शेखटार हुँदै शिशाघाट जोडिने मार्ग र केशवटार कुलुङ, छाब्दी, कर्लुङ, हुँदै छिर्कने निस्कने मार्गलाई स्तरीकरण गर्ने कार्यक्रम रहेको छ । नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको समन्वयमा नेपाल सरकार र विश्व बैंक बीच सम्झौता भएपछि यो कार्यक्रम अगाडि बढेको हो । तनहुँमा यो कार्यक्रम सञ्चालन गर्नका लागि व्यास नगरपालिकाको तर्फबाट नगरप्रमुख बैकुण्ठ न्यौपाने र नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको तर्फबाट प्रमुख नवराज प्याकूरेलले सुक्रबार सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
समाचार
-
-
छन् ।तनहुँमा पनि कोभिड–१९को संक्रमण कम भएसंग खुलेका सामुदायिक विद्यालयहरुले खाजा खुवाउन थालेका छन्…
-
दमौली/नेपाल अडिटर्स एसोसियसन (अडान), तनहुँको आयोजनामा दमौलीमा १ दिने लेखापरिक्षकहरुको अन्तरक्रिया सुक्रबार दमौलीमा सम्पन्न…
-
मालपोत कार्यालय तनहुँमा मंगलबार देखिएको यो दृष्य । दृष्यले बताउँछ कि मालपोत कार्यालयमा जनताको…
-
-
-
दमौली / रोटर्याक्ट क्लब अफ दमौलीले १८औं सचिन स्मृति खुल्ला दौड प्रतियोगिता गर्ने जानकारी…
-
कसरी निष्पक्ष रुपमा प्रदेश प्रमुखको भूमिका निभाउलान भन्ने शंका गर्न थालिएकोछ । कोरोना महामारीका…
-
शनिबार आयोजित नेपाल प्रेस युनियन तनहुँको वृहत वैठकको अवसरमा नहर्कीले अक्षयकोषको रकम ५१ हजार…