देउराली नगर र झापुटार जोड्न पक्की पुल
व्यास नगरपालिकाको देउराली नगर र ऋषिङ्ग गाउँपालिकाको झापुटार जोड्ने मोटरेवुल पुल बन्ने भएको छ । गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री हरिबहादुर चुमानले राजीनामा गर्नु भन्दा केही दिन अगाडि यसै हप्ता सो पुलको शिलान्यास गर्नुभएको
थियो । सो पुलको लागि प्रदेश सरकारले ३२ करोड ४० लाख भन्दा बढी खर्च गर्नेछ । योजना अनुसार २०८० सालको जेठ ९ गतेसम्ममा पुलको निर्माण कार्य सम्पन्न गर्नुपर्नेछ । पुलको लम्वाई एक सय ५४ मिटर रहेको छ । यस बर्ष चार करोड ५० लाखको मात्र काम हुने बताइएको छ । निर्माण कम्पनीले पेश्की स्वरुप दुई करोड ८६ लाख भुक्तानी लिई सकेको छ ।
समाचार
-
व्यास नगरपालिकाको देउराली नगर र ऋषिङ्ग गाउँपालिकाको झापुटार जोड्ने मोटरेवुल पुल बन्ने भएको छ…
-
शुक्लागण्डकीले आफ्ना १२ वटै वडाका वडा कार्यालयहरु आफ्नै भवनबाट सेवा दिन सक्ने गरी व्यवस्थापन…
-
व्यास नगरपालिकाले आय स्रोतको खोजी गर्दै कर व्यवस्थापन सहजीकरण समिति गठन गरेको छ ।…
-
विशेष सम्वाददातानेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल तथा नेता भीमबहादुर रावललाई पत्र पठाउँदै पार्टी…
-
जेसिआई व्यास नगरले अनसन चौतारी क्षेत्रमा बनाएको सार्वजनिक ढुंगेधारो । धारो निर्माणले दमौली अस्पतालबाट…
-
गण्डकी प्रदेश सरकारले प्रदेश लोक सेवा आयोगको सदस्यमा तनहुँ स्थित आदिकवि भानुभक्त क्याम्पस दमौलीकी…
-
दमौली/खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्षमा दमौली बजारका प्रतिष्ठित व्यापारी बृषराज श्रेष्ठ सर्वसम्मत रुपमा…
-
बार अध्यक्षमा भानु सर्वसम्मतदमौली÷नेपाल बार एशोसिएशन तनहुँ जिल्ला अदालत बार इकाईको अध्यक्षमा भानु सुवेदी…
-
रमेश विकलहिंसा र दमनको कडा विरोध गर्दै म्यानमारको लोकतान्त्रिक आन्दोलनप्रति एक्यवद्धता जनाउन नेपाली कांग्रेसले…