दमौली/नेपालमा अब इन्जिनियर बनेर पेशा गर्नका लागि लाईसेन्स लिनु पर्ने गरी कानुनी व्यवस्था गरिएको छ । विषयगत इन्जिनियरिङ्ग विषयमा स्नातक पास गरी सकेपछि निर्धारित कोर्षको परिक्षा पास गरेर मात्र लाईसेन्स पाईने व्यवस्था नेपाल सरकारले गरेको छ ।
नेपाल इन्जिनियरिङ परिषद् ऐन, ०५५ संशोधन गर्न बनेको विधेयक संघीय संसदबाट पारित भएसंगै अब नेपालमा इन्जिनियरको सेवा प्रदान गर्नका लागि लाईसेन्स लिनु पर्ने व्यवस्था भएको हो ।
वकिल, चिकित्सक, नर्स, शिक्षक जस्तै इन्जिनियरहरुले लाइसेन्स परीक्षा उतीर्ण गरेपछि मात्रै नेपाल इन्जिनियरिङ परिषदबाट लाइसेन्स पाउने गरी विधेयकमा व्यवस्था गरिएको छ । लाईसेन्स लिएपछि मात्रै इन्जिनियरको रुपमा परामर्श तथा सेवा प्रदान गर्ने गरी पेशा गर्न पाईने व्यवस्था गरिएको छ ।
समाचार
-
साढे दुई वर्षको रिक्तता अन्त्य गर्दै प्रतिनिधि सभाले गत शुक्रबार उपसभामुख चयन गरेको छ…
-
श्रीङ्ग शान्ति मोटर मार्ग राम्जाकोटको दोस्ती भिर स्थित जोखिमपूर्ण यात्रा गराउँदै सार्वजनिक यातायात ।…
-
दमौली/तनहुँको व्यास नगरपालिका वडा ५ का वडा अध्यक्ष हिमाल श्रेष्ठले व्यास नगरपालिकाका कार्यकारी अधिकृत…
-
रमेश विकलआदिकवि भानुभक्त आचार्यको २०९ औं जन्मजयन्ती निरन्तरतामा सीमित राख्दै विविध कार्यक्रमका यस बर्षपनिमनाइयो…
-
दमौली/उपसभामुख निर्वाचन शुक्रबार हुने भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको बुधबारको बैठकमा उपसभामुख…
-
दमौली/विभिन्न धर्मसम्प्रदायका धर्मगुरुहरु बुधबार दमौलीमा आयोजित एक धार्मिक कार्यक्रममा सहभागि भएका छन् ।श्रीकृष्णद्वैपायन महर्षि…
-
दमौली/विज्ञान शिक्षक समाज नेपाल (STAN) तनहुँको आयोजनामा दमौलीमा सक्रिय सिकारु खोजी अभियान सम्बन्धी एक…
-
दमौली/डेमोक्रेटिक लयर्स एशोसिएशन तनहुँ र नेपाल बार एशोसिएशन तनहुँका पूर्व अध्यक्षको कार्यभार सम्हालि सकेका…
-
२०९ औं भानु जयन्तीको अवसरमा आदिकवि भानुभक्त जन्मस्थल विकास समितिले असार २८ गते आयोजना…
