रुने आँखा लाई एक दिन आँसु पराई हुनेछ
आए पछि समय प्राण पखेरु पराई हुनेछ।
उसदिन न रहन्छ लोभ लालच न रहन्छ द्वेष मनमा
खरानी बन्दै प्यारो लाग्ने हाडमासु पराई हुनेछ।।
कपीद जोशी
गीत धन कमाउन भनी मत विदेशमा आएँ जीवनमा नपा दुःख आज मैले पाएँ ।…
निर्मलाका निम्ती न्याय निर्मला तिमीले न्याय पाउन, अझै कति दिन रुने हो ? ति…
विद्या धन रमेश विकल विद्या त्यो धन हो बाँडी कहिल्यै रित्तिन्न भण्डार हाम्रो विद्याले…
कमल खनाल नवबर्ष तिमीलाई स्वागत छ तर तिमीले के लिएर आयौ? पोहोर साल जस्तै…
कमल खनाल हाम्राे नेपाल,स्वतन्त्र नेपाल जनगणतन्त्र नेपाल नेपाल याे भूमिमा जातजाति धर्म भेष सबै…
अँध्यारो जीवन कपीद जोशी कहिलेकाहीँ नेपथ्यबाट आवाज सुन्छु निर्दयतापूर्वक मेरा भावनालाई कुल्चिएको एउटा सुरुङ…
पिपला ढुङ्गाना भुलेछु आसपास चिहाउन नै तिमी भन्दा पर केही देख्दै नदेख्ने भएछु आँखै…