
व्यास नगरपालिकाको आयोजनामा व्यास–१ स्थित निर्मल माविमा सञ्चालित सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि सत्यवती मावि दमौलीले जितेको छ । सत्यवती माविले १६ पदक हात पार्दै उपाधि जितेको हो । तस्विरः स्पोर्टस तनहुँ
दमौली/तनहुँको व्यास नगरपालिकाले भोली सार्वजनिक सुनुवाई गर्ने भएको छ । नगरपालिकाले नगरपालिकाको सेवा प्रवाहमा…
शौचालय मानवका मल र मूत्रको समुचित व्यवस्थापनका लागि अपरिहार्य सुविधा हो । शरीरबाट उत्सर्जन…
दमौली/व्यास नपा १२ वस्ने तीन युवाले सिद्धेश्वरी माविमा अध्ययनरत बालबालिकालाई स्वीटर वितरण गरेका छन्…
लाखौं खर्चेर बनाइएको व्यास नपा–१ करङकाठमा रहेको बसपार्क(1), फलफूल लाईन अगाडि मुख्य राजमार्गको दुइ…
विसं १९७२ कार्तिक २४ मा काठमाण्डौंका यटखाटोल निवासी ज्ञानमान सिंह र सुभद्रा कुमारीको कोखमा…
नेपाल जस्तो जटिल सामाजिक र साँस्कृतिक अवस्था भएको समाजमा स्थानिय जनताको आवश्यकतालाई ध्यानदिनु बढी…
भलिबल, कबड्डी लगायतका विभिन्न खेल हुने रमेश विकलव्यास नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता…
मंसिर १ र २ मा व्यास नपाले नगर स्तरीय सातौं अन्तर विद्यालयराष्ट्रपति रनिङ शिल्ड…
घिरिङ/तनहुँ आवाज साप्ताहिकका सम्पादक ऋषिराम पोख्रेललाई विभिन्न शुभेच्छुक संघसंस्था तथा इष्टमित्रहरुले समवेदना प्रकट गरेका…
