दमौली/व्यास क्षेत्रको विकासका लागि गठित व्यास क्षेत्र शिवपञ्चायन विकास कोषको अध्यक्षमा प्रेमप्रकाश भट्टराई चयन भएका छन् । मङ्गलबार सम्पन्न तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनले भट्टराईको नेतृत्वमा नयाँ समिति गठन गरेको हो । कोषको उपाध्यक्षमा मङ्गलप्रसाद श्रेष्ठ र वीणा कैनी, महासचिवमा विष्णुभक्त सिग्देल, सचिवमा ऋषिराम ढुङ्गाना र मदनप्रसाद पण्डित, कोषाध्यक्षमा दिनेशकुमार श्रेष्ठ चयन भएका छन् । साथै सदस्यहरुमा बाबुराम बगाले, सावित्री अधिकारी, गौरी थापा, अर्जुन गिरी, कुलबहादुर थापा, दुर्गाभक्त अधिकारी चयन भएका छन् ।
Author
Tanahu Awaj
-
[3d-flip-book id=”10438″ ][/3d-flip-book]
-
-
दमौली । राष्ट्रिय आदिवासी जनजाति महिला महासंघले जलवायू परिवर्तन नितीबारे स्थानिय सरकारसंग संवाद कार्यक्रम…
-
बेलचौतारा/नेपाल प्रहरी बिशेष सुरक्षा गण बेलचौतारा तनहुँको परिसरमा निर्मित भगवती मन्दिरको भगवतीको मूर्तिको प्राण…
-
बीपीवाद बोकेको काँग्रेस बनाउने अभियानमा धैर्यतापूर्वक संगठित रहन जोशीको आव्हान
by Tanahu Awajby Tanahu Awajदमौली/बीपी विचार राष्ट्रिय समाजका कार्यवहाक सभापति गोविन्दराज जोशीले बिहिबार दमौलीमा आयोजित कार्यकर्ता भेलालाइ सम्वोधन…
-
-
-
पृष्ठभूमिःनेपाल सरकारले संघीय निजामति सेवाको गठन, सञ्चालन र सेवा सर्त सम्बन्धमा व्यवस्था गर्न विधेयक…
-
दुई बर्षदेखि विवादित संगम क्लब
प्रशासनको तटस्थताले छुट्टाछुट्टै अधिबेशन–सभाby Tanahu Awajby Tanahu Awajदमौली/दमौली संगम क्लबको नियमित बैठक नबसेको, साधारण सभा नभएको, आर्थिक अनियमितता भएको, अपारदर्शी खर्च…
