दमौली/ नेपाल पत्रकार महासंघ तनहुँ शाखाको निर्माणाधीन भवनका लागि कम्प्युटर विषय वा प्रसङ्गले ‘अचम’ भन्नाले अधिकारी चन्द्रमणि भन्ने बुझ्नु पर्दछ ।
अविचलित आस्थाका साथ ‘मणि’ बनेर चम्कने महकपूर्ण अभिव्यक्तिको नाम हुनुपर्छ ‘अचम’ ।
हाम्रा शास्त्र पुराणहरु भन्छन्, चौरासी लाख विभिन्न जुनी बिते पछि मानवको जुनी पाइन्छ । यसको सोझो अर्थ भयो–मानव जुनी पाउनु अघि कम्तीमा त्रियासी लाख पटक हाम्रो कालसँग प्रत्यक्ष देखाभेट भएको छ ।
प्रियपाठक महानुभावहरु !
म ऐले यो स्तम्भमा हजुरहरुलाई कालसँग झस्किन पार्ने उद्देश्यले अक्षर, शब्द, वाक्य, भाव, भावना केही पनि लिई राखेको छैन । एक त काल भनेको समयको अर्को नाम हो । हामी समयको परिवृत्तमा नै घुमी रहेका हुन्छौं । यो कुरालाई अझ सजिलो किसिमले बझ्ने कोशिष
गरौं । काल सधैभरि हाम्रै वरपर घुमी रहेको छ । हामी समय अथवा कालको परिवृत्तमा चक्कर लगाई रहेका छौं ।
पाठक महानुभावहरु ! म अहिले, यहाँ हजुरहरुलाई यो किसिमको भन्न लागेको कि काल हामीसित अविच्छिन्न साथमा छ । मैले एउटा अनुरोध भने गर्नैपर्छ । मैले भनेको कुराहरुमा यहाँले सहमति, असहमति जे पनि जनाउन पाउनु हुन्छ, पाउनु भएको छ ।
तपाई पुनर्जन्मको बारेमा पत्याउन, नपत्याउन स्वतन्त्र हुनुहुन्छ । आस्तिक अथवा नास्तिक हुने यहाँको नैसर्गिक अधिकार हो । यस सम्बन्धमा मेरो यहाँलाई कुनै पनि प्रकारको सल्लाह÷ सुझाव छैन । मेरो ठम्याई बुझ्न चाहानुहुन्छ भने त्यो पनि म निर्धक्क भन्न सक्छु । म धेरै जन्महरुमा विश्वास गर्छु ।
यौटा अक्षरहरुसित खेल्ने बानी बसेको मानिस भएकाले धेरै धेरै जन्महरुको अस्तित्व स्वीकार गर्दा मलाई मनमा उब्जने भाव र भावनाहरुसित खेल्न सजिलो हुन्छ ।
आजको कुराको प्रसङ्ग काल अर्थात् समयको बारेमा चल्यो । खाट्टी कुरा के हो भने यही मान्छेको जीवनकालमा पनि मेरो कालसँग धेरै चोटी जम्काभेट भएको छ । मेरो नाफा, नोक्सानमा काललाई कुनै सरोकार छैन । यस बारेमा विस्तृत चर्चा आगामी दिनमा गरिने नै छ ।
आजलाई यतिमात्र अस्तु !ेसिएसन महासंघ (क्यान) गण्डकी प्रदेशले आर्थिक सहयोग गरेको छ । क्यानले महासंघको भवनका लागि दश हजार पाँच रुपैयाँ सहयोग गरेको हो ।
आइतबार क्यान गण्डकी प्रदेशका अध्यक्ष चिन्तामणि बास्तोला, उपाध्यक्ष तुलसीराम पाण्डे, कास्की शाखा अध्यक्ष युवराज पौडेलले पत्रकार महासङ्घ तनहुँका अध्यक्ष ओमकार आचार्य र उपाध्यक्ष नारायण खड्कालाई चेकमार्फत उक्त रकम हस्तान्तरण प्रदान गरेका छन् ।
पत्रकार महासंघ सबैको साझा संस्था भएकोले भवन निर्माणमा सानो सहयोग गरिएको एशोसिएसनका प्रदेश उपाध्यक्ष तुलसीराम पाण्डेले बताए ।
पत्रकार महासंघ तनहुँका अध्यक्ष ओमकार आचार्यले शाखाको भवन निर्माणका लागि विभिन्न सङ्घसंस्था एवं व्यक्तिहरुले सहयोग गरिरहेको जानकारी दिए ।
पत्रकार महासङ्घलाई क्यानको आर्थिक सहयोग
previous post