Uncategorized

वैकल्पिक सिकाई क्रियाकलाप

व्यास नपा १२ स्थित सिद्धेश्वरी माविले कोरोनाका कारण बन्द विद्यालयमा वैकल्पिक सिकाई क्रियाकलाप सञ्चालनका विषयमा छलफल गर्न बागालेटोलमा आयोजना गरेको कार्यक्रममा सहभागी अभिभावक तथा शिक्षकहरु । आवश्यक स्वास्थ्य सावधानी अपनाउँदै विद्यालयमै वैकल्पिक सिकाई क्रियाकलाप सञ्चालन गर्न अभिभावकले अनुरोध गरेसंगै विद्यालयले गत विहिबार देखि उक्त सिकाइ क्रियाकलाप आरम्भ गरेको प्रधानाध्यापक नारायणप्रसाद अधिकारीले जनाए ।
तस्वीर: रमेश विकल

Related posts

विघटन: वैधानिकता कि आवश्यकता ?

admin

कुन तीज रमाइलो उहिलेको कि अहिलेको

admin

होलीसंगै बन्दाबन्दीको त्रास

admin

Leave a Comment