दमौली/‘योग गरौंः स्वस्थ रहौं’ भन्ने नाराका साथ व्यास–५ चापाघाटमा वृहत योग विज्ञान शिविर सञ्चालन गरिएको छ । बुधबारबाट शुरु भएको योग शिविर पाँच दिनसम्म सञ्चालन हुने छ । हरेक दिन विहान ५ देखि ७ बजेसम्म सञ्चालन हुने योग शिविरमा पहिलो दिन बुधबार जनप्रतिनिधि लगायत अन्य सर्वसाधरणको उल्लेख्य सहभागिता रहेको थियो । व्यास नगरपालिकाको आयोजना र पतञ्जली योग समितिको व्यवस्थापनमा सञ्चालन गरिएको योग शिविरको उद्घाटन व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले गरेका थिए ।
समाचार
-
दमौली/जनताको टिकटबाट चुनाव लड्ने अभियानलाई पाँचौं चरणमा झनै प्रभावकारी रुपमा अगाडि बढाउँदै नेपाली काँग्रेसका…
-
दमौली/प्रधानमन्त्री शेरबहादुर देउवाले तनहुँ उद्योग वाणिज्य संघद्वारा आयोजित आठौं तनहुँ महोत्सवको उद्घाटन गर्ने कार्यक्रम…
-
दमौली/नावालिका संग जबरजस्ती करणी गरेको अभियोग लागेका पल शाह, उनलाई सहयोग पु¥याएको अभियोग लागेका…
-
बैशाख ३० हुने स्थानीय तहको निर्वाचनका लागि तनहुँ जिल्लाका लागि आव्हान गरिएको १२९२ जनाको…
-
ऐतिहासिक महत्वको लिगलिगकोट, गोर्खामा राखिएको नेपालको राष्ट्रिय झण्डा र झण्डालाई पृष्ठभूमिमा पारेर तस्विर खिचाउँदै…
-
दमौली÷छिमकी चीन लगाएत विश्वका कतिपय देशमा कोरोनाको चौथो भेरियण्ट डेल्टाक्रोनको संक्रमण बढीरहँदा नेपालमा भने…
-
दमौली/नेपाल पत्रकार महासंघ तनहुँले स्थापना गरेको कल्याणकारी कोषमा बुधबार रकम थपिएको छ । दुग्ध…
-
दमौली/नेपाल सरकार मन्त्रिपरिषदको फागुन १६ गतेको निर्णयबाट राष्ट्रिय भूमि आयोग तनहुँमा तीन सदस्य थप…
-
दमौली/चैते दशैंको सन्दर्भ पारेर प्रत्येक बर्ष गरिने महोत्सव यस बर्ष पनि शुक्लागण्डकी खैरेनीटार महोत्सवको…