दमौली/तनहुँ जिल्ला भलिबल संघको तेस्रो अधिवेशनले असार ७ गते नयाँ नेतृत्व चयन गरेको छ । मंगलबार सम्पन्न अधिवेशनले पुनः पदमबहादुर सुनारको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्य समिति चयन गरेको
छ । अधिवेशनले संघको दुई उपाध्यक्षमा रमेशकुमार श्रेष्ठ र लक्ष्मण गुरुङ्गलाई सर्वसम्मत निर्वाचित गरेको छ । महासचिवमा अशोक गिरी र कोषाध्यक्षमा विमल गुरुङ सर्वसम्मत भएका
छन् । संघको सदस्यहरुमा चक्र कुवँर, राजु राई, तुलबहादुर थापा, तिलबहादुर थापा, किसान थापा, लक्ष्मी कुमाल, मदन थापा, शम्सेर लम्साललाई चयन गरेको छ । अधिवेशनले प्रदेश प्रतिनिधिमा टुकबहादुर गुरुङ र गोपाल थापालाई चयन गरेको छ ।
गण्डकी प्रदेश प्रथम मुख्यमन्त्री कप जिताउन सफल भएका कारण अध्यक्षमा पदम सुनार र महासचिवमा अशोक गिरीले पुनः अवसर पाएको खेलाडिहरु बीच चर्चा विषय बनेको थियो ।
समाचार
-
म्याग्दे/तनहुँ जिल्लाको म्याग्दे गाउँपालिकाको स्वास्थ्य शाखाले मंगलबार मिन माविका किशोर छात्राहरुलाई एक दिने अभिमुखीकरण…
-
वयापानी/नेपाल रेडक्रस सोसाईटी तनहुँ शाखाले तनहुँ जिल्लाका दुई विद्यालयका अभिभावकहरुलाई कोभिड–१९ पूर्वतयारी तथा प्रतिकार्य…
-
म्याग्दे गाउँपालिका स्वास्थ्य शाखाद्वारा मंगलबार सञ्चालित एक दिने किसोरीलाई महिनावारी सरसफाई तथा पोषण सम्बन्धी…
-
विदेशी सिएले कर छुट बजेट बनाएको आशंका दुई अमेरिकी विमान आएको चर्चाले आतंकित नेपाल
by Tanahu Awajby Tanahu Awajविशेषसम्वाददातादुई ढुंगा बीचको तरुलको भौगोलिक परिवेशमा रहेको नेपालले असंलग्न परराष्ट्र नीतिमा नेपालको सार्वभौम स्वाभिमानी…
-
दमौली/राष्ट्रिय प्रजातन्त्र पार्टी तनहुँले बुधबार १९ बुँदे ज्ञापन पत्र तनहुँका प्रमुख जिल्ला अधिकारी मार्फत…
-
बुधबार दमौलीमा विपद्को समयमा उद्धारमा खट्ने अभ्यास गराउँदै जिल्ला विपद व्यवस्थापन समिति तनहुँ ।…
-
तालघरे/विपतको समयमा रगतको उपलब्धताका लागि रक्तदान सम्बन्धी उत्प्रेरणा तथा रक्तदाता सचेतना कार्यक्रम कार्यक्रम आईतवार…
-
दमौली/जिल्लास्तरीय शिक्षक नायक गोष्ठी आईतबार आदिकवि भानुभक्त क्याम्पस दमौलीमा सम्पन्न भएको छ । नेपाल…
-
दमौली/ रुम टु रिड वालिका शिक्षा कार्यक्रम तनहुँले सामाजिक परिचालक पुनर्ताजगी तालिम सम्पन्न गरेको…