दमौली/दमौली मतदान केन्द्रबाट तीन जिल्लाका ५९ जना कानुन व्यवसायी मतदाताले नेपाल बार एशोसिएशनको २७औ अधिवेशनमा मतदान गरेका छन् ।
तनहूँ, लम्जुङ्ग र गोरखाका ६७ मतदाताका लागि दमौली मतदान केन्द्रको व्यवस्था गरिएको थियो । दमौली मतदान केन्द्रबाट ५९ जनाले मात्र मतदान गरेका थिए । यस पटकको अधिवेशनमा आस्थागत मत भन्दा पनि विवेकको मत र विद्रोहको मत खसेको अनुमान गरिएको छ ।
२७औं अधिवेशनको उम्मेदवार चयन डिएलए वा पीपीएलएले गरेन । सत्तापक्षिय गठबन्धनको उम्मेदवार हुँदा प्राडा अधिवक्ता विजय मिश्र समूहको नेतृत्व चयन सत्तापक्षिय गठबन्धनले नै गरेको थियो । त्यसैगरी प्रतिपक्षीय गठबन्धनले बरिष्ठ अधिवक्ता रमणन कुमार श्रेष्ठ नेतृत्वको समूह निर्माण गरेको थियो । दमौली केन्द्रबाट अध्यक्षका अन्य दुई उम्मेदवारलाई पनि मत गएको अनुमान गरिएको छ ।
समाचार
-
दमौली÷व्यास नगरपालिकाको विभिन्न क्षेत्रमा दैनिक नौ घण्टा बिद्युत अबरुद्ध हुनेछ ।दमौली–भरतपुर १३२ केभि ट्रान्समिसन…
-
दमौली/व्यास नगरपालिकाको आयोजना र नेपाल पत्रकार महासंघ तनहुँ शाखाको समन्वयमा शुक्रबार सार्वजनिक सुनुवाई कार्यक्रम…
-
रमेश विकलसरकारले आन्दोलनरत शिक्षकहरूसँग समय समयमा गरेका सम्झौता कार्यान्वयनमा चासो नदेखाएपछि नेपाल शिक्षक महासंघले…
-
दमौली/नेपाली काँग्रेसको राजनीतिक कार्यकर्ताको पहिचान बनाएर बीचमा विद्रोह गरेका पुष्पराज पराजुलीलाई हाल नेपाली काँग्रेसले…
-
दमौली/‘मर्यादित सहकारी, समुन्नत समाज’ भन्ने नाराका साथ देशभर चैत्र २० गते ६८औं सहकारी दिवस…
-
दमौली/शुक्लागण्डकी नगरपालिका–१२ फिरफिरे स्वास्थ्यचौकीलाई सूर्य नेपाल प्रा.लिले नगरपालिकासँगको समन्वयमा एम्बुलेन्स हस्तान्तरण गरेको छ ।नपाका…
-
दमौली/नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाले चैत १५ गते काठमाडौको तिनकुनेमा भएको आन्दोलनका क्रममा ज्यान…
-
रमेश विकलसरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई हटाएको छ ।सोमबार बसेको…
-
दमौली/नेपाल पत्रकार महासंघको प्रशिक्षण विभागको संयोजमा पत्रकार सोनी शर्मा मनोनित भएकी छन् ।नेपाल पत्रकार…