दमौली/दमौलीको श्री शिव पाञ्चायन मन्दिरमा बिहीबार द्धिजातीय सामूहिक व्रतबन्ध सम्पन्न भएको छ । जिल्ला कार्य समितिको संयोजन तथा पाञ्चायन मन्दिर र सनातन धर्म सेवा समितिको सहयोगमा सञ्चालित सामूहिक व्रतबन्धमा ब्राह्मण, क्षेत्री र वैश्य गरि जम्मा २४ बटुकहरुको सहभागिता रहेको थियो ।
समाचार
-
दमौली/नेपाल महिला संघ बन्दीपुर गाउँ कार्य समितिमा लिला गिरी सर्वसम्मतले चयन भएकी छन् ।…
-
दमौली/भानु नगरपालिका ८ ले सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । ओम विकास बैंकसँगको…
-
दमौली/नेपाली कांग्रेस बहराइन सम्पर्क समितिले एकजना आँखा रोगीलाई ४० हजार रुपैयाँ आर्थिक सहयोग गरेको…
-
दमौली/डुम्रे – दमौली सडकखण्डस्थित व्यास १२, घाँसीकुवामा शनिबार बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको…
-
दमौली/तनहुँको भानु नगरपालिका ८, प्रगतिनगरमा एक व्यक्ति मृत अवस्थामा भेटिएको छ । शनिबार तेलकाँटी…
-
दमौली/व्यास नगरपालिका २, मालपोत लाइनमा दिउँसै चोरी गर्ने एक व्यक्ति पक्राउ परेको छ ।…
-
दमौली/शुक्लागण्डकी नगरपालिका वडा नं ११ ले ७५ वर्ष उमेर पार गरेका ज्येष्ठ नागरिकको सम्मान…
-
दमौली/व्यास १० डिहीगाउँमा आयोजित प्रथम अनन्त कप सेभेन ए साईड फुटबल प्रतियोगिताको उपाधि दोभान…
-
बाग्लुङ स्थित कालिका भगवती मन्दिर । देवी शक्तिमा विश्वास गर्नेहरुले सुद्ध मनले देवीको दर्शन…
