दमौली/पाँच दिन अघि मात्र ट्राफिक कार्यालय तनहुँको प्रमुखको जिम्मेवारी सम्हालेका प्रहरी नायव निरिक्षक रेशमबहादुर रानाभाट यो हप्ता निकै मिडियामा छाएका छन् । प्रनानी रानाभाटले जिम्मेवारी सम्हालेकै पाँचौ दिनबाट चेकिङ्ग कडा पारिएको थियो । बुधबार मात्रै दमौली बजारभित्रबाट एक सय ७० मोटरसाईल र स्कुटी लकडाउनको नियम विपरित चलाएको आरोपमा नियन्त्रणमा लिएका थिए । साथै अत्यावश्यक सामानको सामाजिक दुरी कायम गरी खरिद विक्रीलाई खुला गरिएको बजारमा सबै पसल खुल्न थालेपछि उनले त्यस तर्फ पनि ध्यान पु¥याएका छन । संक्रमणबाट बच्न बचाउन उद्योग बाणिज्य संघ र नगरपालिकाको सहयोगको अपेक्षा गरेका छन् ।
समाचार
-
व्यास नगरपालिकालाई शनिवार अखाद्य भौतिक सामाग्री हस्तान्तरण गर्दै नेपाल रेडक्रस तनहुँ शाखाका मन्त्री चिनु…
-
एक थुनामा दुई धरौटी १० संरक्षकको जिम्मा दमौली/तनहूँ भानु नगरपालिका वडा नं. ६ कटरवारी…
-
दमौली/कोभिड जिल्ला विपद व्यवस्थापन समिति समेतको बुधबार बसेको संयुक्त बैठकले दशवटै पालिकामा दशवटै क्वारेनटाईन…
-
दमौली/नेपाल रेडक्रस सोसाईटी तनहुँ शाखाले ऋषिङ्ग गाउँपालिकामा स्थापित क्वारेन्टाईनलाई १५ थान कम्मल र पाँच…
-
रमेश विकल दक्षिण छिमेकी भारतले नेपाली भूमि हुँदै तिब्बतको मानसरोवर जाने सडक निर्माण गरी…
-
दमौली/व्यास–३ देउराली नगरस्थित उर्गेन धार्गेलिङ गुम्बामा यस बर्षको २५६४ औं बुद्ध जयन्ती रोग शान्तिको…
-
संवाददाता/नेपाली कांग्रेसका सभापति तथा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले प्रतिनिधि सभाको यो छैटौ…
-
दमौली/मास्क भिड भाडमा मात्रै आवश्यक हो । हामीले विज्ञापन सुनेका छौं–‘कारोनाको किटाणु हावा हुँदैन…
-
बुधबार साँझसम्म १७ जना थपिएपछि जम्मा संक्रमित –९९ पुरुष ७१ महिला २८ प्रदेश १…
