दमौली/तामाङ समुदायको महत्वपूर्ण पर्व सोनाम ल्होसार आज देशभर हर्षाेल्लास पूर्वक मनाईँदै छ । ल्हो को अर्थ वर्ष र सार को अर्थ भएकोले ल्होसारको समग्र अर्थ नयाँ वर्ष हुन आउँछ । यसै दिनबाट तामाङ समुदायको नयाँ वर्ष प्रारम्भ हुन्छ । बाघ वर्ष सकिएर आजबाट खरायो वर्ष प्रारम्भ भएको हो ।
ल्होसार मनाउने समुदायले यस्ता ’ल्हो’ अर्थात वर्ष बाह्रवटा भएको विश्वास गर्छन् । बाह्र वर्षको नाम पशुपंछी र जीवजन्तुका नामबाट राखिएको हुन्छ । जस्तैः मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर, सुँगुर वर्ष । यी बाह्र वर्गलाई यो समुदायले बाह्र राशिको रूपमा पनि लिने गरेको पाइन्छ । बाह्र वर्ष समाप्त भए पछि फेरि उही नाम दोहो¥याएर वर्ष गनिन्छ ।
ठाउँ हेरी पाँच देखि १५ दिनसम्म मनाइने यो पर्वका अवसरमा तामाङ समुदायले नयाँ लुगा किन्ने तथा घर सजाउने गर्दछन् । आफन्तहरूँग भेटघाट गर्ने तथा सँगै बसेर खाना खाने , आफ्ना जातिय पोशाक लगाएर साँस्कृतिक कार्यक्रम गर्ने यो पर्वका अन्य विशेषता हुन् ।
समाचार
-
राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रको शक्तिको रुपमा रहेको श्रमशक्ति नै रित्तिएर आउन सक्ने राष्ट्रिय संकटबाट…
-
दमौली/७८ औं सहिद दिवसको अवसरमा व्यास नगरपालिका तनहुँको आयोजनामा चौथो व्यास नगर खुल्ला महिला…
-
ऋषिङ/ऋषिङमा मगर समुदायको लोकप्रिय कौरा नृत्य प्रतियोगिता आइतबार हुने भएको छ ।ऋषिङ गाउँ पालिकाको…
-
ऋषिङ/ऋषिङ गाउँ पालिकाको आयोजनामा स्थानीय शिवसरस्वती माविमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ…
-
दमौली/प्रेस चौतारी नेपाल तनहुँ शाखाको अधिवेशन आगामी माघ २२ गते हुने भएको छ ।…
-
बाह्रौ दिनमा नवौं तनहुँ महोत्सव समापन:कृषि, पर्यटन विकासको थप प्रबद्धन
by Tanahu Awajby Tanahu Awajदमौली/नवौं महोत्सव बाह्र दिनसम्म चलेर सोमबार समापन भएको छ । स्थानीय कृषि उत्पादनलाई प्रबद्धन,…
-
दमौली/व्यास नगरपालिकाको आयोजनामा चौंथो व्यास नगर खुल्ला महिला हाफ म्याराथन २०८१ हुने भएको छ…
-
दमौली/लायन्स क्लब अफ तनहुँ भानुभक्तले लायन्स गजल साँझको आयोजना गर्न लागेको सचिव महेन्द्र गिरीले…
-
दमौली/तनहुँ जलविद्युत आयोजनाले प्राकृतिक कुचिकारको रुपमा चिनिने गिद्ध संरक्षणका लागि ‘गिद्ध आरामस्थल’ निर्माण गरेको…