दमौली/रोट्रयाक्ट क्लब अफ दमौलीको आयोजनामा २२ औं सचिन स्मृति खुल्ला दौड प्रतियोगिता हुने भएको छ ।
दमौलीको अनसन चौतारीबाट सुरु भई प्रसिद्ध तीर्थस्थल छाब्दी परिसरमा पुगेर समाप्त हुने दमौली–छाब्दी सचिन स्मृति खुल्ला दौड प्रतियोगिता पौष १३ गने शनिबार सम्पन्न हुने भएको हो ।
स्वार्थभन्दा माथि सेवा भन्ने मुल नारा सहित स्थापना कालदेखि नै विभिन्न समाजिक, सांस्कृतिक र शैक्षिक विकासको काम क्लबले गर्दै आएको छ ।
रोटरी कन्फरेन्समा सहभागी हुन भारतको कलकत्ता जाने क्रममा सन् २००३ मा वीरगञ्जमा सडक दुर्घटनामा परी मृत्यु भएका क्लबका संस्थापक सहसचिव सचिनकुमार श्रेष्ठको सम्झनामा क्लबले हरेक वर्ष दौड प्रतियोगिता गर्दे आएको छ ।
विचार/दृष्टिकोण
-
६६ वर्ष अगाडी सन् १९५८ मा पहिलो पटक बाँदरमा र सन् १९७० मा कंगोका…
-
गलेश्वर धामलाई दायाँ पारेर हामी सरासर अगाडी बढ्यौं, फर्कँदा मुक्तिनाथको पवित्र जल अर्पण गर्ने…
-
-
-
पृष्ठभूमिःनावालकको संरक्षण हरमानवको मानवीय कर्तब्य हो । यो राज्यको दाइत्व हो । गाउँगाउँमा सिंहदरबार…
-
२०८१ कार्तिक २१ –२३, तीन दिन । गल्बुवेसी टोल सुधार आमा समूह व्यास–१ गल्बुवेसीका…
-
यतिबेला दमक भ्यू टावर चर्चाको चुलीमा छ । ओलोचना पछि नाम फेरेर दमक कमर्सियल…
-
दुइ मुठ्ठी खरानी हो मान्छेको देह आखिरखरानीको कुनै जात थर गोत्र कहाँ छ र…
-
श्रीमद्भगवद्गीतामा श्रीकृष्णले आफुले अवतार ग्रहण गर्नाको कारणबारे कर्मयोगको ७ औं श्लोकमा अर्जुनसंग भनेका छन्,यदा…
