दमौली/व्यासगुफा–गलेखामकोट हाफ म्याराथनको उपाधि आँबुखैरेनीका सनम गुरुङले हात पारेका छन् । बुधबार बाह्रविसे युवा क्लबको आयोजनामा भएको हाफ म्याराथनमा ३४ धावकको उपस्थिती रहेको थियो । व्यास–३ व्यास गुफादेखि व्यास–६ गलेखामकोटसम्मको २१ किमिको हाफ म्याराथन प्रतियोगितामा गुरुङ प्रथम, शुक्लागण्डकीका टोपबहादुर कुमाल द्वितिय र भानुका आदित्य जिसि तृतिय भएका हुन् ।
प्रतियोगितामा प्रथम हुनेलाई रु ३५ हजार, द्वितियलाई रु २५ हजार र तृतियलाई रु २५ हजार प्रदान गरिएको आयोजकले बताएको छ ।
Tanahu Awaj
-
नेपालमा हरेक वर्षको माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रूपमा मनाइन्छ । १९९०…
-
काठमाडौं/आज अर्थात २०८२ माघ १ गतेदेखि नगद कारोबारको सीमा पाँच लाख रुपैयाँ तोकिएको छ…
-
दमौली/राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षका लागि तनहुँका डा.रामचन्द्र पाण्डेले र लक्ष्मीराम पौडेलले आवेदन दिएका छन्…
-
दमौली/माघे सङ्क्रान्तिलाई लक्षित गरी देवघाटधाममा आयोजना हुने धार्मिक मेलाको सम्पूर्ण तयारी पुरा भएको छ…
-
केही समय अगाडी मेरा सहकर्मी छविदीप आलेले बाजले आफ्नो नवजीवनका लागि गर्ने ५ महिना…
-
पृष्ठभूमिःविधिको शासनमा विश्वास गर्ने राजनीतिक दलहरूलाई लोकतन्त्र वादी दल मानिन्छ । नेपालको राजनीतिक इतिहासमा…
-
तनहुँमा दुइलाख ५४ हजार बढी मतदाता-सबैभन्दा बढी व्यास र सबैभन्दा कम देवघाटमा
by Tanahu Awajby Tanahu Awajजिल्ला निर्वाचन कार्यालयका अनुसार तनहुँमा आगामी फागुन २१ मा हुने निर्वाचनमा मताधिकार प्रयोग गर्न…
-
दमौली/नेपाल आदिवासी जनजाति महासंघ तनहुँद्वारा आजदेखि सञ्चालन हुने छैठौं आदिवासी जनजाति तनहुँ सांस्कृतिक एवं…
-
दमौली/राष्ट्रियसभा सदस्य निर्वाचनका लागि हिजो देशभर उम्मेदवारहरुले मनोनयन गरेका छन् । निर्वाचन आयोगले आगामी…
