दमौली/कानुनको नजरमा साना र ठूला कोही हुँदैन । पहुँच नभएको व्यक्तिलाइ देखाउने रवैया र पहुँच भएकालाइ देखाउने रवैया फरक फरक हुँदा लोकतन्त्रको अनुसन्धानमा पनि सानालाइ ऐन ठूलालाइ चयन भएको चर्चा अहिले तनहुँमा चलेको छ । बैशाख २५ गते दर्ता भएको जाहेरीका आधारमा अनुसन्धान अधिकारीको माग अनुसार जेठ १३ गते पक्राउ अनुमति पाएर पनि हालसम्म ज्यान मार्ने उद्योगमा अभियोग लागेका सत्तापक्षिय पार्टीका उपसभापतिलाई कानुनले पक्राउ गर्न नसकेपछि सानालाई ऐन ठूलालाई चइन रहेको टिकाटिप्पणी शुरु भएको छ ।
Tanahu Awaj
-
अघिल्लो साता बन्दिपुर–२ का ६ वर्षिय बालक उत्सव गरुङले चितुवाको आक्रमणका कारण ज्यान गुमाए…
-
दमौली/गण्डकी प्रेश प्रशिक्षण प्रतिष्ठान गण्डकी प्रदेशको आयोजना, गैर सरकारी संस्था महासंघ गण्डकी प्रदेश र…
-
महेन्द्रोदय मावि ऋषिङ–५ विद्यार्थीलाई कापी कलम हस्तान्तरण गर्दै सोही विद्यालयका पूर्व प्रधानाध्यापक कृष्णचन्द्र वस्ताकोटी…
-
ऋषिङ/नेपाल महिला संघ, ऋषिङ–५ को शनिबार सम्पन्न अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ ।वडा…
-
ऋषिङ गाउँ पालिका वडा नं ८ मा रहेको कल्याणदेवी मन्दिर । झण्डै एकसय पचास…
-
–पृथ्वी राजमार्ग हुँदै काठमाण्डौको यात्रा गर्दा त्रिशुली किनारमा गिट्टी कुट्दै गरेका बालबालिका पनि आजकल…
-
पृष्ठभूमिःसमाजमा आर्थिक अनुशासन नैतिकता र सदाचार कायम राख्न भ्रष्ट्राचार निवारणका सम्बन्धमा समयानुकुल कानुनी व्यवस्था…
-
बढ्दै वन्यजन्तु–मानव द्वन्द्वफेरी अर्काे क्षति, बन्दिपुरे बालक उत्सवले गुमाए ज्यान
by Tanahu Awajby Tanahu Awajरमेश विकलसोमबार साँझ बन्दिपुर गाउँ पालिका–२ कुवादीका ६ वर्षिय बालक उत्सव गुरुङको चितुवाको आक्रमणबाट…
-
कोटदरवार/नेपाल रेडक्रस सोसाईटी कोटदरवार उपशाखाले अग्नि पीडितलाइ नगद तथा अतिआवश्यक सामाग्री सहयोग गरेको छ…
