दमौली/नेपाल पत्रकार महासंघले महिलाहरुको विशेष पर्व २०८२ को हरितालिका तीजको अवसरमा ‘पत्रकारितामा महिलाहरुको अवसर र चुनौति’ विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेर दरखाने कार्यक्रम राखेको छ ।
भाद्र ६ गते शुक्रबार दमौली स्थित निम्तो पार्टी प्यालेसमा आमन्त्रण गरिएको कार्यक्रममा तनहुँमा क्रियाशिल पत्रकारहरुलाई सक्रिय सहभागिताको लागि आयोजकले आव्हान गरेको छ ।
आयोजकले दिएको जानकारी अनुसार बुधबार साँझसम्म अन्तरक्रिया तथा दरखाने कार्यक्रममा ४५ जनाले आफ्नो नाम टिपाएको कार्यक्रम संयोजक सम्झना रसाइलीले बताइन् । केही क्रियाशिल पत्रकारले आफुलाई समय अनुकुल नमिलेको सूचना दिएका छन् ।
Tanahu Awaj
-
चाडबाड मनाउन तथा चाडवाड बनाउने अवसरमा भाइचारा र सद्भाव साटासाट गर्न हामी नेपाली संसारका…
-
साझा व्यवसाय हो सहकारी भनेकोसदस्यको आर्थिक विकास गर्न बनेकोसमाजिक र साँस्कृतिक विकास पनि गर्ने…
-
साँगे/जनजुक्त शाही माध्यामिक विद्यालय पूर्व विद्यार्थी मञ्चको दोस्रो साधरण सभा शनिबार दमौलीमा सम्पन्न भएको…
-
दमौली/नेपालीहरुले आफैले उत्पादन गरेको जडिबुटी जन्य मर्चाको प्रयोगबाट बनाईने जाँड रक्सीलाइ गण्डकी प्रदेश सभाले…
-
गाउँ घरमा हाम्रा हजुरबुबा तथा हजुरआमाहरु नराम्रो सपना देख्यो भने कोल्टे फेर्न, सिरानी उल्ट्याउन…
-
गण्डकी प्रदेशको प्रशासनिक पुनर्संरचना: नौ कार्यालय खारेज, वार्षिक झण्डै ५० करोड वचत
by Tanahu Awajby Tanahu Awajरमेश विकलप्रदेश संरचना महंगो भएको र यसले राज्यको खर्च बढाएको भन्ने जनगुनासो सम्बोधन गर्दै…
-
अप्सरा भट्टराईनेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले शहीद कल्याण खनालको अर्धकदको सालिक…
-
दमौली/नेपाल बार एशोसिएशन तनहुँ जिल्ला अदालत बार एशोसिशन इकाइले साउन २७ गते कानुन व्यबसायी…
-
दमौली/तनहुँ जिल्ला भिमाद नगरपालिकामा ईलाका प्रशासन स्थापना गर्न गृह र अर्थ मन्त्रालयवाट स्वीकृति गरेको…
