दमौली/प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा उम्मेदवारहरुले निर्वाचन चिन्ह पाएसंगै चुनाव प्रचार कार्यालय खोल्ने क्रम चलेको छ ।
प्रतिनिधि सभाका स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीले असोज २७ गते ११ः३० बजे बाल मन्दिर अगाडि आफ्नो चुनाव प्रचार प्रसार कार्यालय खुल्ने जानकारी दिएका छन् । त्यसैगरी क्षेत्र नं. २ का उम्मेदवार शंकर भण्डारीले आफ्नो चुनाव प्रचार कार्यालय दुलेगौडामा खोलि सकेको समाचार छ । अब छिट्टै अन्य उम्मेदवारहरुले पनि आफ्नो चुनाव प्रचार कार्यालय खोल्ने जनाएका छन् ।
Tanahu Awaj
-
दमौली/नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पाँच दलिय गठबन्धनको तर्फबाट तनहुँ क्षेत्र नम्बर २ प्रतिनिधि…
-
–२०७२ वैशाख १२ मा गएको भूकम्पको कारण ८ हजारभन्दा बढी नागरिकको ज्यान गयो ।…
-
दमौली/नेपाली लेखक सघ तनहुँको पाँचौँ अधिवेशन एवं बाह्रौँ साधारणसभा शनिवारदमौलीमा सम्पन्न भएको छ ।…
-
दमौली/POST FOR PLANETको मूल नारा सहित १४८ औं विश्व हुलाक दिवस मनाइएको छ ।…
-
घिरिङ गाउँपालिका–५ धेनुङ देउराली नजिकै गएको पहिरोका कारण ठूला सवारी साधन आवतजावत गर्न समस्या…
-
[3d-flip-book id=”8075″ ][/3d-flip-book]
-
पृष्ठभूमिःनिर्वाचन आयोगले मंसिर ४ गते हुने संघीय तथा प्रदेश निर्वाचनका २०७९ भाद्र १३ गते…
-
पर्यटन क्षेत्रलाई कसरी थप दिगो, समावेशी र लचिलो बनाउन सकिन्छ भनेर पुनर्विचार गर्ने अवसरको…
-
दमौली/राजनीतिक महत्वाकाँक्षाले प्रभावित कार्यकर्ताको दिनचर्या कुदाकुदको अवस्थामा देखिएका छन् भने चुनाव जित्न हम्मेहम्मे ठानेका…
