दमौली/नेपाली काँग्रेस जोशी समूहले काँग्रेसले आफ्नो पहिचान र अस्तित्व गुमाउँदै गई रहेको आजको सन्दर्भमा कार्यकर्ता संगठित गरेर ४६औं मेलमिलाप दिवस मनाउने तयारी गरेको छ ।
बी पी विचार समाज तनहुँको आयोजनामा व्यास नगरपालिकाको वडा नं. १ तालघरेमा भन्ने ठाउँमा खानेपिउने प्रबन्ध समेतको व्यवस्था जुटाएर तितरवितर हुने लागेको काँग्रेस कार्यकर्तालाई संगठित गर्दै राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउन लागेको समाजका अध्यक्ष हरिशरण पण्डितले बताए ।
Tanahu Awaj
-
ऋषिङ्ग/ऋषिङ्ग गाउँपालिका वडा नं. ८ का वडाध्यक्ष भरतकृष्ण श्रेष्ठले आपतकालिन अवस्थाका विरामीलाइ रातारात अस्पताल…
-
संसदको तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा नयाँ सरकार गठन…
-
अरुणोदय/पूर्व सचिव एवं अरुणोदयका समाजसेवी कृष्णराज तिमिसिनाले दुई विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा सेट तथा…
-
दमौली/नेपाल रेडक्रस सोसाईटी तनहुँ शाखाको ४०औं साधारण सभा तथा १३औं अधिवेशनले आगामि दुई बर्षको…
-
[3d-flip-book id=”8309″ ][/3d-flip-book]
-
पृष्ठभूमिःआफ्नो अधिकारको प्रयोग गर्दा अर्काको अधिकारको सम्मान गर्नु पर्दछ । कसैले कसैको स्वाभिमानलाइ चोट…
-
दमौली/प्रतिनिधि सभाको अंक गणितले कुनै पनि दलले सरकारको नेतृत्व गर्न नसक्ने अवस्थामा सबभन्दा ठूलो…
-
दमौली/नेपाल रेडक्रस सोसाईटी तनहुँ शाखाको १३औं अधिवेशन तथा ४०औं साधारण सभा पुसको ९ र…
-
दमौली/व्यास नगरपालिका तनहुँले एकीकृत धुम्ती शिविर सञ्चालन गर्ने भएको छ । पुस ११ देखि…
